Posted by: miss_ me March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते है सप्पैलै 'मिस दिदी हर्केमा कि हर्पेमा, केमा घिउ छ भन्नु भा ? हर्के काका त शहर गा हैनन र हिजो, अझै आ छैनन ।' कुनबेला गल्ति लेख्छ अनि भन्न पाइएला भनेर बसेकोत हैन ग्वाँचेभाइ?:) मैले भन्न खोज्या हर्के काकाले शहराँ'ट हर्पेमा ल्याको ताजा घ्यू । खै कुरो बुझ्या ?!!:D हर्के काका त हर्पेमा घ्यू ले'र हिजै आइसक्नु भओ नि ग्वाँचेलै थाहै रहेनछ? अनी भन्दै हुनुनत्यो ग्वाँचेले त शहराँ अकाश छुने घर बना'रछ के रे फलाम को बार ला'रछ माथि छानाआँ पुनि भुइतला त देख्नै पाइन के विधि अग्लो पर्खाल ला'रछ । भित्र पस्ने ढोका नि भेटिन अनि फर्किहाले शहराआँ'ट भनेको सुनेकिम मुइले त :)
Read Full Discussion Thread for this article