Posted by: world_map March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा! ठूली, किरकेट भन्ने केटी क्यारबियन(Caribbean) गामकी रे! तर म त पछि लाग्या छैन किरकेटको। :P बरू हामी मित्तो मित्तो गफ गरूम् ल चौतारीमा बदाम खाँदै, गीत गाउँदै। ;) दुइटा फूल देउरालीमा साथै राखुँ जस्तो लाग्छ कतै टाढा जाँदा खेरि सँगै हिडौं जस्तो लाग्छ ग्वाँचे र हरि त उफ्रँदै होलान्, लंकाले धेरै रन हान्यो भन्ने सुन्या थें।:)
Read Full Discussion Thread for this article