Posted by: chanaa_tarkaari March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आँsssssच यो ग्वाँच सोम नि मोलाइ झगडा गोरेको मात्तै देख्दिनि के फिरि, सोम त छेरेर हो कि के हो पsssssर बसेर लुक्स मात्रै हान्दिनि, हिजो देखि मो भिड्दाभिड्दा थाक्यो हौ आबो त । लास्टमा फिरि मोइले जे भन्यो तेहि भयो के । अनि आज त चियापाउरोटिको कुरो पो चलेछन्त हौ । हिजो मोइले मिसलाइ पुदिना र बाबरि उहि हो कि फरक भनेर सोदेको कि, मिसले फिरि मोलाइ बाल मतलब नदिनि के । राम्स ब्रो गफ्स नदेउ न यार लंकाले त दनक हानेछ हौ,
Read Full Discussion Thread for this article