Posted by: gwanche March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हरि म त http://pklivecricket.blogspot.com/मा हेरिरको अलि राम्रो छैन, बेला बेला रोकिन्छ । तिम्ले देको लिन्का त TVU पिलेर झार्नु पर्दो रैछ, पख TVU पिलेर झार्छु है त । सुरबार के को बिदा नि ? सनते घाइते भो क्यारे, अब अर्को कोइ बज्जे आउट भे सि आम्न पाउँछ, कोइ आउट नभइ आम्न पाम्दैन । पछि आम्छ होला सेन्चुरी त बनाम्न पर्ने हो तेल्ले! ठुलि म नि तिराए गर्छु है त चिया सँग सुन्तला !
Read Full Discussion Thread for this article