Posted by: gwanche March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ठुलि, च्या मा सुन्तला चोपेर खाको हो ? खित खित खित्!!! हो नि बासी भात भुटेर खान क्या नित्थै हुन्छ, तर नित्थै भनेको के हो, मिठो भनेको हो ? तिम्रो तोते बोली बुझ्नै गाह्रो! हुन्छ हुन्छ तिम्रो फ्लाईइङ किक देखाउन त, तर अलि टाढा बाट है, फेरी मलाई लाग्ला, डर लाग्छ । हरि म्याच सुरु होला होला जस्तो छ,पानी रोकियो ।
Read Full Discussion Thread for this article