Posted by: hetterika!! March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा ग्वाँचे, जिम्दै भन्नु परो, आज चैं साउका आँखा छलेर भएनि किर्केट हेर्छु भनेर जमेको त पानि परो, परेन फसाद! झन आज लंका लाई जसरी नि जिताउनु परो, अनि शुरबार ईण्ड्या संग सजिलो हुन्थ्यो भनेओ, यो पानी नि आजै पर्नु परेको। ग्वाँचै, मास्टर्नी दिदी, चित्रे, चतुरे, ठुल्दाइ लाई पनि हाई, हाउ आर यू है।
Read Full Discussion Thread for this article