Posted by: gwanche March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हाहाहा.....नमस्कार गरें है सप्पैलाइ नमस्कार...........हाहाहा !!! झिल्केको तरुनिले छोडेर गे'सी त झिल्के गिद मात्रै गाइरा देखिन्छ, तरुनिको पिरले गायक बन्या अस्तो छ । हाहाहा......ठुल्नानीकाँ रौसी खान जाने रे, हाहाहा...... क्या हँसायो, ठुल्नानीकाँ त च्या खान पो जानु पर्छ त । अनि रामे पार्टनर छु ख, चित्त दुखेको ठीक भो ? हरिले भन्या जस्तै खुट्टा काँधा राखेर अड्ड जाने गर अनि त हिलो पानीको दु ख नै हुंप्दैन, हरिले त सँधै तेस्तइ गर्छ । ठुल्दाइ तारेमाम है, म म को बेबस्था गरुम, आज त क्रीकेट हेर्नु पर्छ जमेर, म लन्काको पंखा! मिस दिदी, गुड मर्निङ है, सँचै होला क्यारे गाथाँ, आज छैन केइ खाने कुरा, भोक पो लागेर ल्यायो त । हिजा गुलियो मकैको रोटी अझै याद आइराछ! चतुरे ब्रो, के छ हालखबर, उताआ झगडा सिद्दियो ? ठुल्नानी आज फ्लाईइङ किक प्राक्टिस गर्न गयिनौँ ? च्यासँग पाउरोटी नि खा को हो ? चित्रे, के छ प्रभो, कथा कबिता ठेल्ने हैन ? हरि सोल्टी, जिम्दै हो ?
Read Full Discussion Thread for this article