Posted by: Gautam B. March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु! के के छन् सबैका हालखबर? सबै जिम्दै-जाग्दै छौ होला के रे! नेपालटार ग'र आ'को चाइञ्जो थकाईले हो कि के ले हो, थला परियो गाँठे! हुनत नेपाल खाल्डाँ धूलो र धूवाँ पनि मनग्गे खाइयो चाईञ्जो, दुई-चार बर्खजतिलाई पुग्नी गरी!
Read Full Discussion Thread for this article