Posted by: hetterika!! March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हा हा, जिम्स सुड्डाको कुरो चल्या बेलाँ, मामाले नि त्यो बज्जे निशे नि सर्न ला छ रे, कुरो गर्नु थ्यो नम्बर भएन भन्दैथिए। बेल्का एक फोन हान न त ब्रो, अनि म बुडालाई फोन लाम्ला, ३ जाना बसेर कुरो गरम्ला। चतुरे ब्रो अल्ली दिनाँ देखियो नि त, आर्को गामको झगडा साम्य भो?
Read Full Discussion Thread for this article