Posted by: chanaa_tarkaari March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है, मन्तयेक ला? के हो यो? कस्को गुँड सार्ने उरो भैरा'छ ह्याँ ? पुदिना' अचार मकैको रोटि भन्दै दादा ओरालो ला' नि देखे के रे । यो पुदिना भन्या र बाबरी भन्या एउटै हो कि फरक फरक हो? बाबरीको अचार कोदा'रोटि सित सारो मिठो हुन्छन्त , ल्हस्स्हस्स्स, कत्तो मुखाँ पानी नै आयो गाँठे । आम्बो!! निशपाट पो गुँड सार्न लाएको रेन्त, किन के भो एइ पाट, कि सुड्डाले झ्याप धेरै हान्यो भनेर किकआउट त गरेन, अस्ति ठुल्सलाइ बर्थडेमा ब्रासलेट देको सुन्याथे हौ मोइले । अनि कता हो कुखुरो झ्याप पार्न जाँदा नि डिङोसिङो छोडेर टा'प ठोक्या' रेन्त नि, जिम्मालबा ले त्यो डिङो लाएर हिड्यो रेन्तनि
Read Full Discussion Thread for this article