Posted by: Amazing March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आम्मामामा आज त बबाल गैराको रैछन्तनि हौ चौतारिमा! एक्टिभ मेम्बर हरु सब भेला भएछ नि त!मस्ति गर्नु पर्छ ल! एउटा RAP git हान्न पर्यो, घेक्रो सुक्ने गरेर ------------------------- सानो तिनो पाए त गांउमै काम किन खान्थे बिदेशको चर्को घाम? पानि धाराको लाउ लाउ माया आफ्नै गाउघरको नलाउ टाढाको खाउ खाउ रऊसि साहिलिले पारेको मासु पाडाको
Read Full Discussion Thread for this article