Posted by: Pretty March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
के बिधि बाक्लो नि मकैको बाक्लो रोटि त। हुन्छ हुन्छ आउ ग्वाँचे, दहि चिउरा नि छ, रोटि, आलुको अचार, मोहि पनि छ, बरु अरु नि कोहि आउने भए आए हुन्छ, म त सक्दिन धेरै रोपाइँ गर्न तिमिहरुले नै गर्देउ।
Read Full Discussion Thread for this article