Posted by: miss_ me March 20, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
:D:D 'ओहो, मैले चुटाई खाने रे भन्दै अझ ओठ टोकी टोकी हासो रोक्नी? राम् राम राम ।। ' हे हे हे छिटो ल्याम अर्को कथा । नत्र ओठ टोकेर हाँस्नेमात्रै हैन मलै त दाँत किटेर रिसाम्न नि आम्छ ।
Read Full Discussion Thread for this article