Posted by: gwanche March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, पुदिनाको अचार त देखियो, मकै को बाक्लो रोटी खै भन्या ? अचार मात्रै खा'र त कसरी पेट भरिएला र, यस्तो भोक लागेको बेलाँ ? तेइ त सान्नानी, हरि बज्याले पैले भन्द्या भे भइहाल्थो नि, मेलाँ सँगै गए नि उस्लाइ कसैलाइ भेट्नु पर्ने भे म भिलेन किन खेल्थे र । हरिले कसैलाइ एक्लई भेट्नु पर्ने ट्यामा म नि बरफ खाँदै मेलाको रमझम हेरिबस्थें नि! तिमेरुकाँ त आज रोपाइँ रे, दही चिउराको बेबस्था त छ होला नि हैन । तेतै आम्नु परो जस्तो छ, बरु एउटा खेतमा मैं हलो जोत्दिउँला नि हुन्न ।
Read Full Discussion Thread for this article