Posted by: Pretty March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
बक्सामा जेजे राखेनि हाम्लाई चाहि युरोपको गिफ्ट् ल्याउन नबिर्सिनु है चित्रे। :) हो हो मिस् हामि नि खानी मकै को बाक्लो रोटी र पुदिनाको अचार, है यामे? धान् त पानि पानि भा जमिनमा रोप्ने रैछ, अनि खै धान् त कुन् हो अब मैले सोधिन हजुरबा सँ। :P चित्रे मैले नि तेस्तै सुन्या हो, खै के हो। :) लौ जा हरी एक्लै पो गएछ? ए कुरा बुझियो कसलाइ मेलाँ भेट्नि पिलान् थियो होला के हरीको नत्र घरमा आइहाल्थ्यो नि उठाउन। :P:P दादा जदौ, बुनु खै त? तितौरी साथी हाउ आर् यु?
Read Full Discussion Thread for this article