Posted by: Tyra March 20, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
****अब जिन्दगी नै त हो, जहाँ रोकियो, त्यही अन्त्य।**** Deep dai ,Tyasto fallacy use garera haamlaai ulllu banaauna paainna !:D कता मिल्दो रे'छ नि जिन्दगि को र कथा को अन्त्य ? हाम्लाइ त मिल्छ जस्तो लाग्दैन, anyway हो नै भने पनि हिसाब किताब् मिलाएर मात्र अन्त्य गर्न पाइन्छ त्यसैले--> आतित का पाना भाग्-२ चाडै पस्किम् ! :P
Read Full Discussion Thread for this article