Posted by: miss_ me March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
:D :D ठूली म त सन्चै जो छुम के रे । भुरा भुरी । सर नि राम्रइ जो चन भन्नु पर्यो । सर लै चै ( :P) अलि अलि त्यो के जाती दम हस्यांग फस्यांग अर्ने थालेच ।ब्यान ब्यान तात्तातो पानी खा'न दे'नि विसेक हुने भ'न ।यस्पाल्टि त जसरी भ'ने पाल्पा अस्पताल लान पर्ला भु्न्ने सोचिराकिम के रे । ( खै बुझ्न त बुझ्न हुन कि हैनन ठूली ले मेरो कुरो ) हे हे हे प्रिति धान रोप्ने ट्याम हुन हुन ला'छ । तर कसरी रोप्छ् नि धान ? कुनचै धान रोप्न थालेउ र ? हजुर्बाले हाम्रा घर'ट लानु भा 'तिल्की'( खास गरि दांग मा मात्रै देखेकिछु मैले यो धान ) धान रोपिसकेउ??
Read Full Discussion Thread for this article