Posted by: world_map March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हरी, बाक्सा भरेको छैन, के राखुम् के नराखुम् भैराछ, बिस्तारै मिलाम्दै छु। मास्टर्नी दिदी, अब अझै २० दिन जति बाँकि छ, के गर्नु चाँडो आउन त मन थियो तर अहिलेको नोकरी छोड्न ४ हप्ताको सूचना दिनुपर्ने रे अनि त ट्याम लाग्ने नै भो नि। म सेलरोटी, मकै, कोदो, फापर जम्मै खान्छु, क्यान्डल लाइट, मुनलाइट नि चाइदैन, अँध्यारोमै खान सक्छु भोक लाग्या बेलामा त। :) ग्वाँचे, ठूली के छ हो तिमीहरूको हालखबर?
Read Full Discussion Thread for this article