Posted by: miss_ me March 20, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लु सप्पै जो आएछन के रे । संझिने बित्तिकै काम परेओ बेला जोत्न गा'को भन्च । का'ट जोत्न ग'होला के रे । त्यपारि डाडाँआँ बसेर रेडियाँ गिद गाम्दै अरेको त मेरै कान ले सुनेकिम । लु लु हरिबाऊ इउडो राउरो भजन सुनुम न (पानी को गाग्री बिसाँउदै) ऐया!!! लु गाग्रि छुने र'छ र भन्छु पानी त सप्पै जो चुहिएछ के रे हरिशरणम!! अनि चित्रे तिमी क्यार्दै छौ त नि । दिदी म नि हउरको गाम तिर आम्छु भनेर आश मत्रै देखाइउ । मेरो त तिमी आउने बाटो हेर्दा हेर्दा आँखा नि धमिलो हुनलै सक्यो । खाजा खा'न दिनी भुनेर बनाकिम के रे सेलरोटी नि सप्पै जो सकिसके । मकैओ बाक्लै बाक्लो रोटी त के खान सक्थेउ होला र? शहराँ मुनलाइट क्यान्डललाइट सअ राइस खाने गर्या होला:) :D :D
Read Full Discussion Thread for this article