Posted by: HomLal March 20, 2007
Business Shutdown in Nepal
Login in to Rate this Post:     0       ?        
माओवादीहरु आफ्नो लक्षबाट बिचलित छैनन भन्ने उदाहरण हो यो। उनीहरुको तारो त उच्च वर्ग हुनु पर्ने हो युद्धको सुरुवात देखि नै। जब निम्न वर्ग कुटियो, लुटियो, काटियो, बिस्थापित भयो - बोलवालाहरु कानमा तेल हालेर बसे (यस्तै हङगामा मच्चिन्थ्यो पत्रकार कुटिदा पनि)। माओवादीहरुको राम्रो पक्षको वकालत गरियो। शान्तिको निहुमा उनीहरुले गरेका अपराध माफ गरियो। त्यसैले, माओवादीहरु त्रिसुलले डामेर छोडेका साँढे हुन, जसलाई जे गर्न पनि कानुनले स्वतन्त्रता दिन्छ। जब देसका प्राय: जवानहरु विदेस पसेर आफ्नो परिवार धान्न बाध्य छ, ब्यापारिहरुले आफ्नो ब्यवसाय विस्थापित गर्छौ भनेको सुन्नु पर्दा दयाको भीष दिन मन लाग्छ।
Read Full Discussion Thread for this article