Posted by: Deep March 20, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
world_map, हराउने त खै रहरै होला जस्तो छ, ख्वामित्। सदभावको लागि आभार। miss_ me, " ... झन उ बेलाँ 'कलीको दोष' बिर्सने त कुरै भएन । कि कसो दिपदा ?" हो नी --- फेरी जाम जाम लाउछ, गाँठे कलि सङग हिसाब मिलाउन। ghundruk ko jhol, अत्याधिक झस्काई ज्यानलाई हानीकारक होला, पर्भो-- खैनी खाँदैमा के झसकाई भो र? कसो? gwanche , मीठा शब्दहरुका लागी धन्यबाद। के गनी, जिन्दगी कैले के कैले के गरेर जिस्काउँछ -- अलमल हुने रे छ। bimal_thapa_usa , कस्तो अमूर्त टिप्प्णी आइलाग्यो प्रभो यो त---
Read Full Discussion Thread for this article