Posted by: Yahoooooo March 20, 2007
Login in to Rate this Post:
0
?
आज बिहान बिहान मिसले नमस्ते गर्दै जानु भएछ ल ।
बेसै छ भन्न पयो । तेहि त हरि धेरै दिन भाथ्यो त्यो गायत्री मन्तर पनि न भट्ट्याको आज सुन्न पाइयो ।
मिस, ठुली, राहुलदाइ, ह्यारी, प्रिती बेसै होला झै मान्या छु क्यारे ।
चिया चपाइ सकियो अब ब्रेड पिउने हो ।