Posted by: abc March 19, 2007
हरि श्रेस्ठ को हुन ?
Login in to Rate this Post:     0       ?        
माओवादीका कार्यकर्ताबाट पिटिएका भनिएका घाइते उडल्याण्ड होटल दरवारमार्गका संचालक हरि श्रेष्ठ । कुटपिटको विरोधमा सोमबारदेखि उद्योग व्यवसायीहरुले अनिश्चितकालिन आम हड्तालको घोषणा गरेका छन् । यता माओवादी नेताले सो घटनामा आफ्नो पार्टीको संलग्नता नभएको र ज्याला नपाएको रिसमा सोही होटलका पीडितहरुले उनलाई पिटॆको दावी गरेका छन् । nepalipost.com Picture/अरुण बराल
Read Full Discussion Thread for this article