Posted by: Deep March 19, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
uptowngal, "ओहो हाम्रो दिप ज्यो ले केटीलाइ चित्ती लेखेको रे अनि कुताइ नि खाइयो होइन त । कुताइ कस्तो धियो सारो मित्तो थियो होला है दिप् ज्यो। :P " चित्ती आफुले लेखियो चित्त उस्ले दुखाई छ के नी --- सेन्टी भै हाल्यो नी। कुटाई मिठो नी हुन्थ्यो होला उसैले जिस्किएर कुटेकी भे त -- दाई चाइँ बिच्केर आइलाग्यो र पो त -- Tyra, "अनि त्यस्पछि निन्द्र लागेर सुते रे? कहा पाइन्छ त्यसो भनेर .." लौ अस्ती सुतीसकेँ, अब आज पाइन्न भनेर भो की? rahulvai, पर्भो, क्षितिज सम्म समेटिएको साहित्य फाँटमा म जस्ताले एक दुई चोटी बुर्कुसी मार्दैमा फाँट नाप्न के सकिन्थ्यो। ख्वामीतको नेपाली साहित्य प्रतिको प्रेम को सदभाब मेरो प्रस्तुतीले पनि अनुभब गर्न पायो। त्यो नै धेरै भो। बिसाएँ त मैले अब अहिलेलाई।
Read Full Discussion Thread for this article