Posted by: world_map March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते हरि, तिरू, नानुजी, राहुलदाइ, हा हा! हरिले भन्या नेपाल बन्द चैं अलि अलि मिलेछ, युरोप पूरै त था' छैन, यो देशाँ चैं आज बैंक होलिडे हो, अस्ति सन्त पाट्रिकको दिवस शनिवार परेकोले आज सोमवार बिदा भा'। तर म त गएँ अड्डा, के गर्नु हाम्रोमा त ईन्टर्नेशनल काम हुन्छ, याँ विदा भएनि अरू देशमा नहुने रैछ। हरि शरणम् पर्भु!
Read Full Discussion Thread for this article