Posted by: hetterika!! March 19, 2007
Login in to Rate this Post:
0
?
के हुनु नानु दाइ, यस्तै छ, सोमबारको दिन, सारो अल्छी लाग्ने के। तपाईंको के छ नि?
हैन आज ईउरोप तिर नि नेपाल बन्द छ क्या हो? कोही देखा पर्या छैनन त।