Posted by: hetterika!! March 19, 2007
Login in to Rate this Post:
0
?
हाम्लाई अल्छी लाग्या नि हुन, के गरुम के गरुम नि भा हुन। साहुकाँ मेलो चलाउने जाँगर गा नि हुन। चौतारीमा ब्यान त भीडभाड भा नि हुन। अईले कोही देखीया नि हैनन। यस्तो तालले आर्को ढाइ घण्टा बिताउनि मुस्किल देख्याछम।
खै, के हन्ने, कल्लाई हन्ने, जल्लाई जे हने नी केई हुने हैनन।