Posted by: qBit March 19, 2007
मान्छे हराएको सूचना
Login in to Rate this Post:     0       ?        
अमेरिकामा सन् २००० को अगस्त महिनामा पठन-पाठनको सिलसिलामा आईडाहो राज्यको आईडाहो विश्वविधालयमा आएको, पछि त्यहाँबाट कोलोराडो राज्यको ग्याण्ड जङ्सन विश्वविधालयमा र अन्तिममा यूताह राज्यको मेसा स्टेट विश्वविधालयमा अध्ययनरत छात्र पंकज ढकाल आफ्ना साथी संगीहरुको माझबाट सन २००४ को फेब्रुअरी महिनाबाट बेपत्ता भएका हुनाले, कसैले यि ब्यक्तीलाई देख्नु भएको वा यी बारे केहि थाहा पाउनु भएको भए कृपया हामीलाई अवगत गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
Read Full Discussion Thread for this article