Posted by: Rahuldai March 19, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
होइन हो दीप जी, साँचै भन्या । यती राम्रो सलल बगेको कथा, मैले पहिलो पल्ट पढें , साझामा । कुरा पनि कति खाइलाग्दो, रमाइलो थियो । हुन त घमण्ड गरे जस्तो हुन्छ, मैले जती शायद कथा कस्ले पढे होलान र जस्तो लाग्छ । २०३७-३८ साल देखि को मधुपर्क, २०४० साल देखि को गरिमा को संकलन थ्यो मेरो घरमा । समकालीन साहित्य को पनि प्राय जस्तो कपी हरु थ्यो । सानो झुपडिमा ठाम न पाएर बोरामा कोचेर राखेको थिएं । अमृका आएसी, आमा ले खाली सिसिलाई दियो कि थाहा भएन । भन्नु को मतलब मैले धेरै कथा पढें, थोरै सम्झे । त्यसमा दीप जी थपिनु भो । आफुलाई पनि लेख्ने प्रेरणा मिलेको छ, हेरम्, कुनै कथा ब्यथा भेटिन्छ कि, लेखी हाल्न । अस्तु!
Read Full Discussion Thread for this article