Posted by: hetterika!! March 19, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
--- उस्ले र मैले धेरै बर्ष सङै काट्या थिम – आज परिस्थितीको खोला एकापट्टी उ थ्यो अर्कोपट्टी म --- भित्रै छोयो! दीप दाजु, धेरै पछी पढन पा'को। भन्ने जति माथी अरुले सबै भनिसकिहाले पर्भु, अरु पनि चाडै पढ्न पाईयोस।
Read Full Discussion Thread for this article