Posted by: Deep March 19, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
Tyra, "अनि फेरि त्यो हवल्दार् :P (हाकिम्)ले बाधेर राख्या मान्छे बाङगे रे'छ कि भनेर तर्स्या म त लौ बाङगे ले के गरेछ फेरि भनेर हरे... " ल हेर -- यसो उसो केई भो की बाङ्गे होला भन्ने छाप मैले साझामा छोडेँ भन्ने थाहा पायो बज्याले भने त दुई सिसी पछी बाङ्गेले मेरो पुरान भन्ला भन्ने पिरले पो गाँज्ला जस्तो गर्छ अब आफुलाई --- भो की? "अनि, अनि त्यसपछि के भयो?" माथिको प्रस्तुती काल्पनिक हो के रे--- तेस पछी खै के के भो के के था छैन --आफुलाई त तेती लेखेसी निन्द्राले परेली घोप्टयार उधुम गर्न थाल्यो अनि सुतेँ। Bhaute, "दिप-जीको बयान यो सानो मुखले के गरुम् र खै ! :-) " पर्भो, हा-----------ई गरेर ठोकीदिम --- मुख मनग्गे खुल्छ -- ठुलो हुन्छ पर्भो मरीजाम। सदभाबको लागि कृतज्ञता। miss_ me, सक्तिन होला के नी। "भनेसि चुटाई नि खुबै खाइया र'छ दिपदा" मायाको छनकमा लुकेर बस्या दनक धेरै फेला पारीयो भनम् न भन्दा हुँदी। तेस्ता दनक माथी आउने टिप्प्णीलाई "घोडा चढने लड्छ" भनेर नचड्या घोडाको फुर्तीले किच्ने गरीन्थ्यो --- मेरी बास्सै! अब सबै कलीको दोष त हो। ----
Read Full Discussion Thread for this article