Posted by: world_map March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
झिल्के र ठूली त बाबु माली (Bob Marley) को गीत पो सुनिरा'रैछन्. तर मेरो काममा त नबज्ने रैछ गीतहरू. :( किर्केटमा आज भारत र बांगेमूडाको (Bermuda) खेल हो? :) अस्ति आयरल्याण्डले पाकलाइ जित्दा त म उफ्र्या उफ्र्यै. :)
Read Full Discussion Thread for this article