Posted by: Rahuldai March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
दुइ कदम साथ हिडौ छुटिट्नु त छदैछ बर्मुडा लाई नि जितेन भने त टुंडिखेलमा खेल्न आइजा भने नि हुन्छ, हाम्रा फुच्चे भाइहरु नै काफि हुने छ। बिश्व स्तरिय खेलाडिहरुले भरिएको असंगठित टीम हो भारत्। हेरम् जितिन्छ होला। फेरि इन्दियन् टी भी , न्युज् हेर्नै हुन्न, जितो भने चाहिने भन्दा फुर्ति, हार्यो भने सुर्ति।
Read Full Discussion Thread for this article