Posted by: Amazing March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हरेको गित राम्रो छ यार अनि आज त बरमुडालाइ केहि गर्छ कि भारतले, बङ्लादेश् सङग पनि हारेर बेइज्ज्त नै गर्यो, गांगुलि र सेवाग छन के रे, रन् रेट पनि ६ रहेछ, हाफ् हाफ शतक हानेत भै हाल्यो नि, मेरो अनुमान ३००+ हुन्छ होला राहुलदाइ दुइ कदम साथ हिडौ छुटिट्नु त छदैछ ----- ठुलि keep listeing that song hai
Read Full Discussion Thread for this article