Posted by: Deep March 19, 2007
-- अतीतको पाना बाट --- Deep
Login in to Rate this Post:     0       ?        
urfrenrites, त्यो त छ्याङ्गै भो नी --- नलेखनी भे त फेरी हाम्ले काँट पढन पाम्नी त? टिप्पणीको लागी हार्दिक आभार। DWI, "your story should be a benchmarking piece for how to write a good Nepali story ..." हो पर्भो, नेपाली कथा कहरी ठोउनी भन्दै बिरेन्चाँ बहनी मै हो --- म त उही हो सुरुवात --- मेरो पछी कोई नभए पनि अगाडी भने क्षितिज सम्मै जानी बाटा छन। उत्साहको पैचो त लिएँ, तिर्न सक्नी पो हो हैन -- Juggy, नाम मात्रै जग्गे प्रभोको की बस्या नी छ त्याँ? "Parvuu aaru ni paskindai garaun na daju! " पहकिनी त भन्या हो के रे, कैले पनिम नहुनी, कैले भाँडा रित्तै भर खत्तम। मेरो आभार पस्क्या छु है। rahulvai, राम् राम राम म त परसम्साको भुमरीमा परेँन्त। सानो प्रयासले पनि यस्तो उदारबादी टिप्पणी पाउनु -- भाग्गेमानी रछ केरे। ---
Read Full Discussion Thread for this article