Posted by: Rahuldai March 19, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्लेहरु । लौ झिल्के को गीत पनि सुनियो,ठुली के छ हाल । गाम कृक्रेट हेर्ने ब्यब्स्था गरेको छु । चौतारी मा बसेर हेरम । http://pklivecricket.blogspot.com/ केहि मीठो बात् गर, रात त्यसै ढल्कदै छ दुख छोड् दुख लाई त जिन्दगानि छंदै छ। भरे फेरि एकान्तमा रुनु त छंदै छ।
Read Full Discussion Thread for this article