Posted by: abc March 18, 2007
KING STEP DOWN..! Great editorial
Login in to Rate this Post:     0       ?        
राजाका बन्दुक उठे माओवादीका पनि उठ्ने कास म्याग्दी, चैत ३ - राजाले हतियार उठाउने प्रयास गरेे माओवादीलाई पनि कन्टेनरमा थन्काइएका हतियार झिक्न दिने सहमति दलहरूबीच भएको एमाले नेता वामदेव गौतमले खुलासा गरेका छन् । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको सातौं जिल्ला अधिवेशनलाई शनिबार सदरमुकाम बेनीमा सम्बोधन गर्दै गौतमले भने- 'राजाले फेरि बन्दुक उठाउने दुस्साहस गरे भने माओवादीलाई पनि हतियार झिक्न दिने हामीले सहमति गरेका छौं र त्यही हतियारले उनको इहलिला समाप्त हुनेछ ।' गौतमले माओवादीले आफ्ना तीन सय बढी कार्यकर्ताको हत्या गरेकाले प्रचण्डले जिल्ला-जिल्ला पुगेर क्षमा माग्नुपर्ने बताए । Posted on: 2007-03-17 20:58:54
Read Full Discussion Thread for this article