Posted by: Tyra March 17, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ए मलाइ त हिजो जगल्टे भन्यो भनेर रिसाए जस्तो ला'थ्यो के, हजुरबा लाइ भन्दिया मात्र हो कहा हुनु जगल्टे ..कसतो ह्यान्सि देखियेको छ लामो कपाल ले बरु छ्या कति धेरै तेल् लाएर हिन्या नि कपाल् मा कानै सम्म चुहिने गरि हरे शिव...... त्यो पनि डाबर् अवला केश तेल ehehe अनि हिजो डिङो हजुर्बा ले लाएर हिन्नु भा'थ्यो नि फिर्ता लिन जादा ढुङा ले बजाउनु भयो रे हो भौतेदाइ ले भन्या ?
Read Full Discussion Thread for this article