Posted by: chanaa_tarkaari March 17, 2007
तहल्का डट कम
Login in to Rate this Post:     0       ?        
यस्ता घुस्याहा हरुलाइ कालोमोसो दलेर जुत्ताको माला लगाएर शहर घुमाए पो माओबादिले पनि स्याबासि पाउँथे, खालि राजाबादिको खेदो खनेको छ, राजाको सम्पतिको पछि मात्रै लागेको छ, वाक्क दिक्क लाग्दो ।
Read Full Discussion Thread for this article