Posted by: miss_ me March 17, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सप्पैलै निकै रमाइलो अरेछन। माथि गोठाँ भकारो सोर्दै अर्या बेला हास्या त सुनेकिम के रे । फुर्सद नै नपा'सि क्यार्नु। ' भावी ज्यू ! मलाई त डाउटर-सापले " भउते तिमी बुढो हुन लाग्यौ। यो उमेरमा धेरै दाँत देखाएर हे हे नगर। धेरै हे हे गर्यो भने दाँत-साँत फुकाल्दिन्छु।" भन्नुहुन्छ। त्यसैले म आजकाल हे हे गर्न छोडेको नि त। :p :p :p (मन मनै: यो भावीज्यूहरु जो पनि किन उस्तै होला। देवरलाई त देखिनसक्ने। देवरानीलाई त झन के गर्ने होलान बरै ! :p) ' ---हेहेहेहेहे देवरजी डाउटर सा'प बदमास रचन उसो'भा । हास्न न दिनि बुढो हुदाझन हास्नु पर्छ नि । हसाम्ने मुन्छे थुप्रै जन्मिसक्या हुन्छन। अनिखेरि देउरानी लै अहिले देखि नै भावी सअ चै नबोल्नु भनेर सिकाम्दै गर्या त हैन?:P:P:P
Read Full Discussion Thread for this article