Posted by: nepalean March 17, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ल हेर यसो एउ दिन पुन्टे दाइका बासा बसेको ह्या त कत्रो गलफत्ती ? भउते जुरेल नपाए त यइ राम्दीमा हाम फाल्छु, यो जाडा पानि सारै चिसो होला, सुइटर लार हाम फाल्छु भनेर मेरो सुइटर तान्न पो खोज्च है ? त्या बाट भउतेलाइ गालि गरे जा न त्यो जुरेली लाइ तानेर ल्या । अनि त के भन्च भउते भनेको त ति पुन्टे बुडाले जुरेलीलाइ बाख्राकोखोरमा लुकाका छन अनि खोर को ढोकामा भोटे ताल्चा लगार कालो भोटे कुकुर बाधेर राखेका छन । त्या बाट सुली नेकाल्ने ढोकाबाट जुरेली तान्न गको पुन्टे बुडा आइहाले नि । भउते मोरो बचाउनु पर्छ नि, टाप कस्यो । अरु केइ गर्न नसकेनि चौतारीमा आर ग्वार मा्ग्यो । सारै माया गर्च भउते बज्जेले । ल हेर रामे बियारको तालमा कस्तो चित्त दुखाका । नदुखाउ न चित्त । यता उता नाम छुट पुट हुन्च क्या कैले काही। अनि फेरि मेसो मिलार कुरो मिलि हाल्छ नि पछि । कस्तो नौली पौली बुहारी जस्तो गरेको त नि ? फरेलाइ (foreachother) पनि स्वागत छ चौतारीमा, आफ्नै सम्झेर बस ।
Read Full Discussion Thread for this article