Posted by: urfrenrites March 17, 2007
Login in to Rate this Post:
0
?
सप्पैलाइ नमस्कार है मेरो,
ओहो कति रमाइलो हो यो चौतारीमा त,
म एउटा गीत गाउछु आज चाहि,
बल्ल बल्ल भेट भाको दिन,
बोल्दा पनि बोल्दैनौ किन,
माया बैगुनि, नभै नहुने