Posted by: Rahuldai March 16, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
मनोज जी लाई औपचारिक रुपमा स्वागत छ । २०४३ भन्नाले चाना तरकारी को सहपाठी हुनु पर्दछ । जे होस्, आफ्नो परिचय सहित् बिजुलि पत्र पठाउनु होला, तपाइको नाम् नि साझा मार्फत् संकलित डाटा बैंक मा सामेल गर्न सजिलो हुने छ। समोसा मैले नि बहुत् खाएं। बिश्व् निकेतनको समोसा, अस्कल् मा नि समोसा, अझ भारतमा त झनै समोसा। अब त समोसा भने पछि १२ हात् पर बाट् तारेमाम्।
Read Full Discussion Thread for this article