Posted by: Yahoooooo March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हो ग्वाँचे एक ट्रिप सकि सक्या हो । ब्रो हरुको बल्ल भाले खोज्ने सुर सार हुदै रहेछ । हा हा हा हा हा हा हा हा भौते गुरुआ जुक्ति, माने बा माने । ग्वाँचेले पुन्टेदाइलाइ भट्टीमा भुलाएर राख्यो भने जुरेली सङ्ग मज्जाले गफ गर्ने मौका खोज्या ।:P:P
Read Full Discussion Thread for this article