Posted by: Bhaute March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
झिल्के बुरो ! तिमी त आफ्नी तरुनी पोइला गै भनेर गामभरी रुँदै हिन्याछौ भन्ने सुन्याथेँ। झिल्के भे'र जन्मे पछि नि त्यस्ता झिना-मसिना कुराँ पुर्पुरोमा हात लाउँदै हिन्नि हो ? धुत् ! हाउँरा त कति गए कति आए कहिले एउ थोपो आँशु चुहाइएन के रे। :p भउतेआ अर्ति मान्छौ भने एउटो भाले काटेर खाउ यस उपलच्छेमा। काली गए गोरी आम्छन, गोरी गए काली आम्छन्। गोरी पाए दुनियाको ताली, काली पाए दिलवाली। क्यार्न फिक्कर मान्याछौ ? हिन्नी मुन्छे एउफेर न एउफेर हिनेरै छाड्छन। तिम्री त बेलैमा हिनिछे। तिम्लाई माइकल भिडा'र हिन्याभे झन के दशा हुन्थ्यो ? :p लौ अब रौसीको गिलास ठोक्याम्, चियर्स !!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article