Posted by: Rahuldai March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आज चाँही चौतारी निकै जमे छ । हिजो चिन्ता ले झन्डै २ चिलिम हानेको अर्को गाम मा १० घण्टामा १०० जना भेला भएको रे, मेला जस्तो । हाम्रो गाम मा ३ घण्टामा १ जना भेटियो । सब मुग्लान भासियो के भन्थानेको । हरि, यामे, ग्वाँच्, निशपाट्, चतुरे, राम चन्द्रे, न्वारन न भएको भाई हो लो बुइनी, तिरु, मास्टर्नी नानी, ठुली, भउते गुरु, चित्रे सब भेला भाको देखेर दिल खुश छ ।
Read Full Discussion Thread for this article