Posted by: Yahoooooo March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ हेर कुरो त काँ'ट काँ पुगीसकेछ,साँचिकै सप्ताहन्त लागेको मानिछु मैले त । अनि यसपाली कसकाँ जम्ने हो रे बिदाँ ? हरि पनि कता गएछ मोरो, पैला पैलाको विकएन्ड्मा त सब जोराजाम गरेर खबर गर्थो! न यसपालिको विक एन्डको लागि बेबस्था गर्न पो गा हो कि ??????? ....................ग्वाचे - हरी आउदै होला उकालो चड्दै होला । हैन यि रामेले किन त्यो पित्त नभा चित्त दुखाका हुन् । हाम्रै छिमेकि जस्ता पनि लाग्यो । हैन कता हो? तो बाटो न भा देश (नो वे) तिर ता हैन कतै?? यसो उत्तर, दक्षिण, पुर्व, पश्चिम भनम् है मिल्ने भए हैन भने यसो बिधुतिय पत्र धकेलम न । म पनि झ्यापमा है आज त । राहुल दाइ खै चिलिम यता पनि पास गरम् । निश पाटा पनि आएर बबाल दिएर गएछन् ।
Read Full Discussion Thread for this article