Posted by: chanaa_tarkaari March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
आबो चाइन्जो झोल बाट ठोस हुन्दै कालो पदार्थ नि चौतारिआ लेराउन थाले ए असत्ति मोराहरु । कालो पदार्थ खाने भए नदेखाइ खाओ है, भन्दिया छु मैले भटटटट गर्ने हैन नि फिरि, त्यसै त ह्वाँ जिम्मालबाले था पायो भने पड्केर कानाँ समातेर थानाँ लैजाला अनि चाख्लास खुपै, रामे नढाँटि भन त सुँघ्यामात्तै कि चाख्या पनि ? हन ठुल्दाइ यो शुक्रबाराँ नि के जाँच भनीरा' होला हे भगवान । शन्सरबार आइतबार डल्लै छ नि । आजको काम भोलि, भोलिको काम पर्सोँ इतना जल्दि भि क्युँ हे, जब जिना हे बरसोँ खै, तालि ठोक्नोस, हाता चिलिम चै यता पाउँ त । ए, ह्याँ यो नौलो नौलो मान्से देख्छु के रे, कुन गाम्ट हो? के नाऊँ हो? हा हा कहाँ हो नानि घर तिम्रो कहाँ हो माइति मावलि नानि त हो कि हामरै गावलि? आज त चौतारिआ रमाइलो भो के रे, भोलि पर्सि खडेरि पर्छ, सप्पै दुला पस्छन शन्सरबार आइतबार
Read Full Discussion Thread for this article