Posted by: gwanche March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ हेर कुरो त काँ'ट काँ पुगीसकेछ,साँचिकै सप्ताहन्त लागेको मानिछु मैले त । अनि यसपाली कसकाँ जम्ने हो रे बिदाँ ? हरि पनि कता गएछ मोरो, पैला पैलाको विकएन्ड्मा त सब जोराजाम गरेर खबर गर्थो! न यसपालिको विक एन्डको लागि बेबस्था गर्न पो गा हो कि ? अनि रामे ब्रो के केटा केटी जस्तो चित्त दुखाइरा भन्या, यो त तपाईं कै चौतारी त हो नि यार, आउनुस, बस्नुस, हाँस्नुस, हँसाउनुस तर चित्त चाइ नदुखाउनुस । बरु यसपालीको विक एन्डको जमाघटाँ अखडाँ आउनु होला, सप्पैसँग भेट्घाट नि हुन्छ, चिनजान नि गरुम्लाआ ।तो माथि सिरानाँ नाम त चौतारीआँ सहभागी भेसि अर्को चौतारीबाट आँफै आइहाल्छ नि, यसैपाली मिलाउन मिल्ने भे मिलाइदिन्थेम क्यारे मिल्दैन र पो त । अर्को चौतारीको छपनि हाल्ने मुन्छेले पक्कै नि तपाईंको नाम नि खोपी दिन्छ,कैले नमेटीने गरी चौतारीको ढुङ्गामा । अब त हाँसुम यार, के अझै ठुस्स परिरा ?;)
Read Full Discussion Thread for this article