Posted by: Tyra March 16, 2007
Login in to Rate this Post:
0
?
निशे र जिम्माल मामा-भान्जा :O
or,जिम्माल् बा को भान्जा =हरि
or,निशे :P = हरि?
शिव शिव शिव के सुन्नु पर्यो यो कान ले
भौतेदा के भन्या त्यस्तो सुइटर् ला'र हाम्फाल्ने रे,हाम्लाइ दादु को माया लाग्दैन कि के हो व्हाआआआआ:'O बरु म सिरक ल्याइदिम्ला सिरक् ओढेर हाम्फल्नु त्रीशुलि मा अलि चिसो हुदैन बरु।
जिम्माल हजुर्बा ले माथि कछाड, तल निशेको डिङ्गो बुट ला मैले नि देख्या हो है